इमेलमा अाफ्नाे डाेमेन अथावा कस्टम इमेल बनाउने तरीका

 सबै भन्दा Google मा गयर improve mx सर्च गर्नुहाेस सर्च गर्दा शुरूमा जुन अाउछ त्यसमा जानुहाेस अथवा https://www.improvmx.com/ त्यहा गयर डाेमेन your domain name भनेकाे ठाउमा अाफ्नाे डाेमेन हाल्नुहाेस । Your email address भनेकाे ठाउमा अाफ्नाे कुनै पनि Gmail वा अन्यकाे इमेल राख्नुहाेस । अनि Create Free a alias मा किल्क गर्नुहाेस । अगाडी जानुहाेस । अगाडी राताे थाेप्ला लेखेकाे ठाउमा अपफ्नाे डाेमेन अगाडी @डाेमेन हुन्छ उतापट forwards लेखेर अाफ्नाे इमेल देखाउछ त्यहा इमेलकाे अगाडीकाे नाम राखेर माथि चेक नाउ मा क्लिक गर्नुहाेस । यसाे गरेर सक्सेस हुनसाथ अाफ्नाे अकाउन्ट त्याे बनेकाे नया कस्टम डाेमेन संग लींक हुन्छ र कस्टम डाेमेनकाे इमेल बन्छ त्याे इमले हामीले माथि राखेकाे जिमेलसंग लींकभएकाे हुन्छ र त्यहि डाटा जान्छ । थप जानकारीकाे लागी तलकाे भिडियाे हेर्नुहाेस । 



Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال