एककोहोरो प्रेम

तिमीले घृणा गरेपनि तिमीलाई मैले गर्ने छैन .
हजार बेइजत गरे पनी बदला को बीस छर्ने छैन .

म नहुदा बेइजत  गरेउ देख्ने सुन्ने साछी रछन .
आफ्ना जति मान्या हरु  एक एक टाडा भछ्न .

मान्दैन यो मन  किन यसलाई  म बान्छु  भन्दा .
तिम्रो  नज़र देखि सधै टाडा टाडा जान्छु भन्दा .
बिर्शी तिमीलाई भन्दा पानी नज़र हरु गई रह्यो .
हासु जति भन्दा पानी मन हरु रोहि रह्यो .








Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال